Mr. Surendra Bir Malakar
Past President
मुख्य ब्यवसाय : आयात अटोमोबाईल्स ब्यापार, निर्यात उनी तथा तयारी पोशाक
व्यवसायिक संलग्नता : अल्फा अटो पाट्र्स ट्रेडर्स, एलायन्स ईन्स्योरेन्स कम्पनी, सांग्रिला क्राफ्ट, अथेन्टिक मिडिया नेटवर्क आदि ।
चेम्बरमा संलग्नता : कार्यसमितिमा प्रवेश २०४०, का.स.सदस्य, महासचिव हुंदै २०६२ देखि २०६७ सम्म अध्यक्ष पदमा रहनुभएको ।
अन्य संघ संस्थामा प्रतिनिधित्व : अन्तराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल, नेपाल प्रेस काउन्सील, सुपरिवेक्षण अनुगमन समिति, नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद ने.उ.बा. महासंघ, नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल रसिया उद्योग वाणिज्य संघ आदि ।
विभूषण सम्मान पदक : श्री ५ वीरेन्द्र शुभ राज्यभिषेक पदक, प्रबल गोरखा दक्षिण बाहु, विशिष्ट सेवा पदक, श्री ५ विरेन्द्र ऐश्वर्य पदक ।
भ्रमण : यूरोप, दक्षिण एशिया, आसियान राष्ट्रहरु ।
-
2005-2010
Past President
Nepal Chamber of Commerce (Kantipath, Kathmandu)